-
गन्ती ६:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ यहोवा परमेश्वरको मुहार तिमीहरूमाथि चम्कोस्+ र उहाँले तिमीहरूमाथि निगाह देखाऊन्।
-
-
हितोपदेश १६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ राजाको मुहार उज्यालो हुँदा मानिसको जीवन बच्छ,
राजाको निगाह वसन्त ऋतुको वर्षाजस्तै हो।+
-