-
भजन १३:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ हे यहोवा, तपाईँ कतिन्जेल मलाई बिर्सनुहुन्छ? सधैँभरि?
तपाईँ कतिन्जेल आफ्नो अनुहार मदेखि अन्तै फर्काउनुहुन्छ?+
-
-
यर्मिया १४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ हे इस्राएलका आशा! विपत्तिबाट जोगाउनुहुने मुक्तिदाता!+
तपाईँ किन बास बस्न मात्र आएको यात्रीझैँ हामीलाई बेवास्ता गर्नुहुन्छ?
किन हामीसित परदेशीले झैँ व्यवहार गर्नुहुन्छ?
-