प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ दुष्टता गर्भधारण गर्नेलाई हेर;

      ऊ समस्याको जन्मदाता र झूटको बुबा हो।+

  • भजन ७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ उसले ल्याएको विपत्ति उसकै शिरमा पर्नेछ;+

      उसले गरेको अत्याचार उसकै थाप्लोमा पर्नेछ।

  • भजन ३७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ यहोवासामु चुपचाप बस+

      अनि व्यग्रतासाथ* उहाँको बाटो हेर।

      आफ्नो चालमा सफल भएको मानिसलाई देखेर

      तिमी निराश नहोऊ।+

  • हितोपदेश ५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ दुष्ट मानिस आफ्नै गलत चालको पासोमा पर्छ;

      त्यसको पापले त्यसलाई डोरीले झैँ बाँधिराख्छ।+

  • हितोपदेश २६:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ जसले खाडल खन्छ, ऊ आफै त्यसमा खस्छ

      अनि जसले ढुङ्‌गा पल्टाउँछ, त्यो फर्केर ऊमाथि नै आउँछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने