-
विलाप ३:५४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५४ पानी मेरो टाउकोसम्मै आइपुगेको छ अनि मैले भनेँ: “अब म सिद्धिएँ!”
-
-
योना २:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ पानीले मलाई छोप्यो र मेरो ज्यान खतरामा पऱ्यो;+
म पानीको गहिराइमा डुब्दै गएँ।
मेरो टाउकोभरि लेउ बेरियो।
-