-
यसैया २६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हे यहोवा, तपाईँले आफ्नो हात उठाउनुभएको छ तर तिनीहरूले देख्दैनन्।+
आफ्ना मानिसहरूको निम्ति तपाईँको जोस तिनीहरूले देख्नेछन् र लाजमा पर्नेछन्।
हो, शत्रुहरूको निम्ति तपाईँले साँचेर राख्नुभएको आगोले तिनीहरूलाई खरानी बनाउनेछ।
-
-
होसे १४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ जो बुद्धिमान् छ, उसले यी कुराहरू बुझोस्।
जो विश्वासी छ, उसले यी कुराहरू जानोस्
किनकि यहोवाको मार्ग सही छ।+
अनि धर्मीहरू त्यसमा हिँड्नेछन्;
तर अपराधीहरूले त्यसमा ठक्कर खानेछन्।
-