-
हितोपदेश १:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० हे मेरो छोरा, दुष्टहरूले फकाउन खोज्दा तिनीहरूको पछि नलाग।+
११ तिनीहरूले भन्लान्: “हामीसित आऊ,
निर्दोषहरूलाई मार्न पासो थापौँ।
तिनीहरूलाई मार्न ढुकिबसौँ।
-