-
भजन ७३:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ मेरो तन र मन कमजोर होला
तर परमेश्वर मेरो मनको चट्टान हुनुहुन्छ र सदाको लागि मेरो अंश हुनुहुन्छ।+
-
-
उपदेशक १२:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ जब घरका पहरेदारहरू थरथर काँप्न थाल्छन्, बलिया मानिसहरू कुप्रो पर्छन्, सङ्ख्यामा थोरै भएकाले स्त्रीहरू जाँतो पिँध्न छोड्छन् र झ्यालबाहिर चियाएर हेर्ने स्त्रीहरूको सामुन्ने अन्धकार छाउँछ;+
-