-
भजन ४५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ म तिम्रो नामबारे पुस्तौँपुस्तासम्म घोषणा गर्नेछु।+
त्यसैले मानिसहरूले सदासर्वदा तिम्रो प्रशंसा गर्नेछन्।
-
-
भजन ८९:३५, ३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ मैले आफ्नो पवित्रताको नाममा सदाको लागि कसम खाएको छु;
म दाउदसित झूट बोल्दिनँ।+
-