-
गन्ती १४:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तर यो कुरा नबिर्स, म यहोवा आफ्नै कसम खाएर भन्छु, सारा पृथ्वी मेरो महिमाले भरिनेछ।+
-
-
हबकुक २:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ किनकि समुद्र पानीले भरिएझैँ
पृथ्वी यहोवाको महिमाको ज्ञानले भरिनेछ।+
-