गन्ती १५:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ ‘तिमीहरूको लुगामा फुर्का हुनै पर्छ किनकि ती फुर्का देख्दा तिमीहरूले यहोवा परमेश्वरका सबै आज्ञा सम्झनेछौ र ती पालन गर्नेछौ।+ आफ्नो मन र आँखाको अभिलाषाको पछि नलाग नत्र तिमीहरू वेश्यावृत्तिमा लाग्नेछौ।*+ याकुब ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद
३९ ‘तिमीहरूको लुगामा फुर्का हुनै पर्छ किनकि ती फुर्का देख्दा तिमीहरूले यहोवा परमेश्वरका सबै आज्ञा सम्झनेछौ र ती पालन गर्नेछौ।+ आफ्नो मन र आँखाको अभिलाषाको पछि नलाग नत्र तिमीहरू वेश्यावृत्तिमा लाग्नेछौ।*+