प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ ‘यहोवा घोषणा गर्नुहुन्छ, “मैले हिजो नाबोथ र तिनका छोराहरूको हत्या भएको देखेको थिएँ,”+ यहोवा घोषणा गर्नुहुन्छ, “यही ठाउँमा म तँसित बदला लिनेछु।”’+ त्यसैले यहोवा परमेश्‍वरको वचनअनुसारै यो लास उठाएर यही जमिनमा फालिदेऊ।”+

  • २ इतिहास ६:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ स्वर्गबाट उसको पुकारा सुनेर कदम चाल्नुहोस्‌ र आफ्ना सेवकहरूको न्याय गर्नुहोस्‌। जो दुष्ट हो, उसलाई सजाय दिनुहोस्‌ र उसको पापको दोष उसकै थाप्लोमा परोस्‌।+ अनि जो धर्मी हो, उसलाई निर्दोष ठहराउनुहोस्‌ र उसको धार्मिकताअनुसार* उसलाई इनाम दिनुहोस्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने