-
यसैया ३१:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तब अस्सेरियालीहरू तरबारले काटिनेछन्, जुन तरबार मानिसको होइन;
तरबारले तिनीहरूलाई सखाप पार्नेछ तर मानिसको तरबारले त होइन।+
त्यो तरबार देखेर तिनीहरू भाग्नेछन्।
तिनीहरूका युवकहरूलाई काममा जोताइनेछ।
-
-
यसैया ३७:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ तब यहोवा परमेश्वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे। जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+
-