-
भजन ३४:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यस दुःखीले यहोवालाई पुकाऱ्यो र उहाँले सुन्नुभयो।
उहाँले मेरा सबै दुःखबाट मलाई बचाउनुभयो।+
-
-
हितोपदेश १५:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ यहोवा दुष्टदेखि टाढै रहनुहुन्छ
तर उहाँ धर्मी मानिसको प्रार्थना सुन्नुहुन्छ।+
-