प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:२-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि सबै इस्राएलीले मोसा र हारुनविरुद्ध गनगन गर्न थाले+ र सारा समुदायले तिनीहरूविरुद्ध आवाज उठाउँदै यसो भने: “हामी मिश्रमै मरेको भए हुन्थ्यो! अथवा यही निर्जनभूमिमा मरेको भए बेस हुन्थ्यो! ३ तरबारले मारिन यहोवा परमेश्‍वरले हामीलाई किन यहाँ ल्याउनुभयो?+ हाम्रा पत्नी र छोराछोरीलाई बन्दी बनाएर लगिनेछ।+ योभन्दा त बरु मिश्रमै फर्कनु राम्रो हो!”+ ४ तिनीहरूले एकअर्कालाई यसो समेत भने: “अब हामी एक जना नाइके छानौँ र मिश्र फर्कौँ!”+

  • गन्ती २५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यसरी इस्राएलीहरूले मोआबीहरूसँगै मिलेर पोअरको बाआल देवतालाई पुजे।+ यो देखेर यहोवा परमेश्‍वर इस्राएलीहरूसित क्रोधित हुनुभयो।

  • १ कोरिन्थी १०:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनीहरूमध्ये कोही-कोहीले अवैध यौनसम्बन्ध* राखे र एकै दिनमा २३ हजार मारिए;+ हामीचाहिँ अवैध यौनसम्बन्ध* नराखौँ। ९ तिनीहरूमध्ये कोही-कोही यहोवा* परमेश्‍वरको परीक्षा लिएकोले सर्पहरूद्वारा नाश भएका थिए; हामीचाहिँ उहाँको परीक्षा नलेऔँ।+ १० तिनीहरूमध्ये कोही-कोही गनगन गरेकोले+ नष्टकारीद्वारा नाश भएका थिए;+ हामीचाहिँ गनगन गर्नेहरू नहोऔँ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने