प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३१:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिनीहरूका पितापुर्खालाई दिन्छु भनेर शपथ खाएको दूध र मह बग्ने देशमा+ म तिनीहरूलाई पुऱ्‍याउनेछु।+ जब तिनीहरूले त्यहाँ प्रशस्त खान पाउनेछन्‌ र तिनीहरूको फलिफाप हुनेछ,*+ तब तिनीहरू अरू देवताहरूको पछि लाग्नेछन्‌ र तिनीहरूलाई नै पुज्नेछन्‌। तिनीहरूले मेरो अनादर गर्नेछन्‌ र मसँग गरेको करार तोड्‌नेछन्‌।+

  • यर्मिया ३१:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ त्यो करार मैले तिनीहरूका पुर्खाहरूलाई हात समाएर मिश्र देशबाट बाहिर ल्याउँदा तिनीहरूसित गरेको करारजस्तो हुनेछैन।+ ‘म तिनीहरूको साँचो मालिक* थिएँ तर तिनीहरूले मेरो करार तोडे,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने