-
मिका १:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “ए सबै मानिस हो, सुन!
ए पृथ्वी र त्यसमा भएका सबै कुरा हो, ध्यान देओ!
यहोवा आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।
ब्रह्माण्डका मालिक यहोवा नै तिमीहरूविरुद्ध साक्षी होऊन्।+
-