-
उत्पत्ति ६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यहोवा परमेश्वरले पृथ्वीमा मानिसहरू असाध्यै दुष्ट भएको र तिनीहरूले हरबखत खराब कुरा मात्र सोचिरहेको देख्नुभयो।+
-
-
उत्पत्ति ७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसपछि यहोवा परमेश्वरले नुहलाई भन्नुभयो: “तिमी आफ्नो जहान-परिवारलाई लिएर जहाजभित्र पस किनकि यस पुस्तामा मैले तिमीलाई मात्र धर्मी देखेको छु।+
-