प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ यहोवा परमेश्‍वरले तिमीहरूलाई जहाँ-जहाँ धपाउनुहुनेछ, त्यहाँ-त्यहाँ तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌। तिनीहरूले तिमीहरूको खिल्ली उडाउनेछन्‌ र तिमीहरू हाँसोको पात्र हुनेछौ।*+

  • इजकिएल ३६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसैले हे इस्राएलका पहाडहरू हो, ब्रह्‍माण्डका मालिक यहोवा के भन्‍नुहुन्छ, सुन! पहाडहरू र डाँडाहरूलाई, खोलाहरूलाई, बेँसीहरूलाई, उजाड पारिएका ठाउँहरूलाई+ अनि वरपरका सहरहरूलाई, जसलाई जातिहरूको विनाश हुँदा त्यसबाट बचेका मानिसहरूले लुटेका थिए र घृणा गरेका थिए,+ तिनीहरूलाई ब्रह्‍माण्डका मालिक यहोवा के भन्‍नुहुन्छ, सुन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने