-
भजन १४५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ एकपछि अर्को पुस्ताले तपाईँका कामहरूको प्रशंसा गर्नेछ;
तिनीहरूले तपाईँका शक्तिशाली कामहरूको बखान गर्नेछन्।+
-
-
यसैया ४३:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ मैले आफ्नो निम्ति खडा गरेको जातिको लागि म यसो गर्नेछु,
तिनीहरूले मेरो प्रशंसा गरून् भनेर मैले तिनीहरूलाई खडा गरेँ।+
-