-
लेवी १९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “‘तिमीहरूले न्याय गर्दा त्यसलाई नबङ्ग्याउनू। कोही गरिब छ भन्दैमा तिमीहरूले उसको पक्ष लिई नहाल्नू अनि धनीको पक्ष पनि नलिनू।+ आफ्नो छिमेकीको न्याय ठीक तरिकामा गर्नू।
-
-
उपदेशक ५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यदि कुनै ठाउँमा एक जना अफिसरले गरिबमाथि थिचोमिचो गरेको वा अन्याय-अत्याचार गरेको तिमीले देख्यौ भने नआत्तिऊ।+ किनकि ऊभन्दा माथिल्लो दर्जाको अफिसरले उसको निगरानी गरिरहेको हुन्छ। त्यसैगरि त्यस अफिसरमाथि पनि अझै अरू अफिसर खटाइएका हुन्छन्।
-