-
न्यायकर्ता ४:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यहोवा परमेश्वरले सिसरा, तिनको रथ र सबै सेनामाझ गोलमाल मच्चाइदिनुभयो;+ बाराकसामु तिनीहरूको केही सीप लागेन। त्यसैले सिसरा रथबाट ओर्लेर आफ्नो ज्यान जोगाउन भागे।
-