-
यसैया ४०:२९-३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ उहाँ थकितहरूलाई बल दिनुहुन्छ
र निर्बलहरूलाई शक्तिले भरिपूर्ण पार्नुहुन्छ।+
३० ठिटाहरू थाकेर शिथिल हुनेछन्
र युवकहरू ठक्कर खाएर लड्नेछन्।
-