७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्;+
तिनीहरू मेरो खिल्ली उडाउँछन् अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्:
८ “त्यसले आफूलाई यहोवाको हातमा सुम्पियो। अब उहाँले नै त्यसलाई बचाऊन्!
परमेश्वरले नै त्यसको उद्धार गरून् किनकि उहाँको लागि त्यो अति प्यारो छ!”+