-
भजन १४५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यहोवा सबैको भलाइ गर्नुहुन्छ+
अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ।
-
-
लुका १८:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ येसुले उसलाई भन्नुभयो: “तिमी किन मलाई असल भन्छौ? असल त परमेश्वरबाहेक अरू कोही छैन।+
-