-
भजन ५२:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तर म भने परमेश्वरको भवनमा भएको जैतुनको हराभरा रूखजस्तै हुनेछु।
म सदासर्वदा परमेश्वरको अटल प्रेममाथि भरोसा गर्छु।+
-
-
भजन १४७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यहोवाको डर मान्नेहरू र उहाँको अटल प्रेमको बाटो हेर्नेहरूदेखि
उहाँ खुसी हुनुहुन्छ।+
-