-
भजन ९०:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ हामी तपाईँको दन्केको रिसले भस्म भएका छौँ,+
तपाईँको क्रोधले भयभीत भएका छौँ।
-
-
भजन १०२:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० किनकि तपाईँको रिस र तपाईँको क्रोध ममाथि खनिएको छ;
तपाईँले मलाई माथि उचाल्नुभयो र तल पछार्नुभयो।
-