प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+ १३ तिनले नै मेरो नामको महिमाको लागि एउटा भवन बनाउनेछन्‌+ र म तिनको राज्यको सिंहासनलाई सदाको लागि स्थिर पार्नेछु।+

  • हिब्रू १:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर आफ्नो छोराको विषयमा भने उहाँ भन्‍नुहुन्छ: “परमेश्‍वर सदासर्वदा तिम्रो सिंहासन हुनुहुन्छ+ अनि तिम्रो राज्यको राजदण्ड न्यायको राजदण्ड हो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने