२ इतिहास १६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ किनकि जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्वरप्रति भक्त छन्,+ तिनीहरूको खातिर आफ्नो शक्ति प्रकट गर्न* उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।+ तपाईँले यस पटक मूर्ख काम गर्नुभयो। त्यसैले अबदेखि तपाईँले युद्ध लडिरहनुपर्नेछ।”+ भजन ३३:१३-१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवा स्वर्गबाट तल हेर्नुहुन्छ;उहाँको नजर सबै मानिसमाथि रहन्छ।+ १४ उहाँ आफ्नो निवासस्थानबाटपृथ्वीका सबै बासिन्दामाथि नजर लगाउनुहुन्छ। १५ सबैको हृदय रच्ने उहाँ नै हुनुहुन्छ;उहाँले तिनीहरूका सबै काम जाँच्नुहुन्छ।+ हिब्रू ११:६ पवित्र बाइबल नयाँ संसार अनुवाद
९ किनकि जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्वरप्रति भक्त छन्,+ तिनीहरूको खातिर आफ्नो शक्ति प्रकट गर्न* उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।+ तपाईँले यस पटक मूर्ख काम गर्नुभयो। त्यसैले अबदेखि तपाईँले युद्ध लडिरहनुपर्नेछ।”+
१३ यहोवा स्वर्गबाट तल हेर्नुहुन्छ;उहाँको नजर सबै मानिसमाथि रहन्छ।+ १४ उहाँ आफ्नो निवासस्थानबाटपृथ्वीका सबै बासिन्दामाथि नजर लगाउनुहुन्छ। १५ सबैको हृदय रच्ने उहाँ नै हुनुहुन्छ;उहाँले तिनीहरूका सबै काम जाँच्नुहुन्छ।+