प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १६:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसैले यिसैले आफ्नो कान्छो छोरालाई बोलाउन लगाए र उसलाई समुएलकहाँ ल्याए। ऊ सुन्दर ठिटो थियो; उसका गाला राताराता र आँखा सुन्दर थिए।+ अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “उठ, उसलाई अभिषेक गर किनभने मैले रोजेको मानिस ऊ नै हो!”+ १३ त्यसैले समुएलले तेल हालेको सिङ लिए+ र उसलाई दाइहरूको सामने अभिषेक गरे। अनि त्यस दिनदेखि यहोवा परमेश्‍वरको पवित्र शक्‍तिले दाउदमाथि काम गर्न थाल्यो।+ पछि समुएल उठे र रामातिर+ लागे।

  • प्रेषित १०:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ अर्थात्‌ नासरतबाट आउनुभएको येसुको। परमेश्‍वरले उहाँलाई पवित्र शक्‍ति अनि तागतले अभिषेक गर्नुभयो+ अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई+ निको पार्दै हिँड्‌नुभयो। परमेश्‍वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने