-
हितोपदेश १६:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ आफूले गर्ने जुनसुकै काम यहोवालाई सुम्पिदेऊ;+
तब तिम्रा योजनाहरू सफल हुनेछन्।
-
-
यसैया २६:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ हे यहोवा, तपाईँले हामीलाई शान्ति दिनुहुनेछ+
किनकि हामीले अहिलेसम्म गरेका सबै कुरा
तपाईँले नै पूरा गरिदिनुभएको हो।
-
-
१ कोरिन्थी ३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसैले न रोप्ने महत्त्वपूर्ण हो न त पानी हाल्ने तर परमेश्वर, जसले त्यसलाई हुर्काउनुहुन्छ।+
-