प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ६४:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ दुष्ट मानिसहरूको षड्‌यन्त्रबाट मलाई जोगाउनुहोस्‌,+

      कुकर्मीहरूको भीडबाट मलाई जोगाउनुहोस्‌।

       ३ तिनीहरू आफ्नो जिब्रो तरबारजस्तै धारिलो बनाउँछन्‌;

      काँड ताकेझैँ तिनीहरू क्रूर शब्दहरूले ताक्छन्‌

  • यसैया ५४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ।+

      तिमीलाई दोष लगाउने हरेकको जिब्रोलाई तिमीले झूटो साबित गर्नेछौ।

      यो नै यहोवाका सेवकहरूको अधिकार* हो,

      म तिनीहरूलाई निर्दोष ठहराउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने