-
भजन २१:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिनले तपाईँसित जीवन मागे र तपाईँले दिनुभयो,+
लामो जीवन, सदासर्वदाको जीवन।
-
-
हितोपदेश ३:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ हे मेरो छोरा, मैले सिकाएका कुराहरू नभुल;
मेरा आज्ञाहरू हृदयमा राखिराख।
२ तब तिमी दीर्घायु हुनेछौ
र तिम्रो जीवनमा शान्ति छाउनेछ।+
-