भजन ५०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ जसले बलिदानस्वरूप मलाई धन्यवाद चढाउँछ, उसले मेरो महिमा गर्छ+अनि जो दृढ भई सही बाटोमा हिँड्छ,म उसको उद्धार गर्नेछु।”+ भजन १००:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ धन्यवाद चढाउँदै उहाँका ढोकाहरूमा आओ,+प्रशंसा गर्दै उहाँका चोकहरूमा आओ।+उहाँलाई धन्यवाद चढाओ; उहाँको नामको प्रशंसा गर।+
२३ जसले बलिदानस्वरूप मलाई धन्यवाद चढाउँछ, उसले मेरो महिमा गर्छ+अनि जो दृढ भई सही बाटोमा हिँड्छ,म उसको उद्धार गर्नेछु।”+
४ धन्यवाद चढाउँदै उहाँका ढोकाहरूमा आओ,+प्रशंसा गर्दै उहाँका चोकहरूमा आओ।+उहाँलाई धन्यवाद चढाओ; उहाँको नामको प्रशंसा गर।+