भजन १००:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवा नै परमेश्वर हुनुहुन्छ भनी जान।*+उहाँले नै हामीलाई सृष्टि गर्नुभएको हो र हामी उहाँकै हौँ।*+हामी उहाँका मानिसहरू हौँ, उहाँको खर्कका भेडाहरू हौँ।+ मत्ति ४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तब येसुले त्यसलाई भन्नुभयो: “ए सैतान, पर गइहाल्! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ+ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+ प्रकाश १४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद
३ यहोवा नै परमेश्वर हुनुहुन्छ भनी जान।*+उहाँले नै हामीलाई सृष्टि गर्नुभएको हो र हामी उहाँकै हौँ।*+हामी उहाँका मानिसहरू हौँ, उहाँको खर्कका भेडाहरू हौँ।+
१० तब येसुले त्यसलाई भन्नुभयो: “ए सैतान, पर गइहाल्! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ+ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+