-
यसैया ४९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र?
वा आफ्नो गर्भबाट जन्मेको बच्चालाई कठोर व्यवहार गर्छे र?
बरु तिनीहरूले बिर्सेलान् तर म तिमीलाई कहिल्यै बिर्सनेछैनँ।+
-