भजन ७८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ती कुराहरू हामी तिनीहरूका सन्तानबाट लुकाउनेछैनौँ;यहोवाका प्रशंसायोग्य कामहरूबारे र उहाँको शक्तिबारे,+उहाँले गर्नुभएका अचम्मका कामहरूबारे+पछि आउने पुस्तालाई हामी सुनाउनेछौँ।+ रोमी १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद
४ ती कुराहरू हामी तिनीहरूका सन्तानबाट लुकाउनेछैनौँ;यहोवाका प्रशंसायोग्य कामहरूबारे र उहाँको शक्तिबारे,+उहाँले गर्नुभएका अचम्मका कामहरूबारे+पछि आउने पुस्तालाई हामी सुनाउनेछौँ।+