-
भजन ४१:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ ऊ बिरामी पर्दा यहोवाले उसलाई ओछ्यानमै सम्हाल्नुहुनेछ;+
तपाईँले उसलाई बिरामी अवस्थामा हेरविचार गर्नुहुनेछ।
-
-
भजन १४७:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ मन भाँचिएकाहरूलाई उहाँले निको पार्नुहुन्छ;
तिनीहरूको घाउमा उहाँले मलहमपट्टी गरिदिनुहुन्छ।
-