-
लुका २:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तब स्वर्गबाट आएको एउटा ठूलो पल्टन+ ती स्वर्गदूतसँगै अचानक देखा पऱ्यो अनि उनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गर्न थाले: १४ “स्वर्गमा परमेश्वरको महिमा होस् अनि पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।”
-