-
भजन १३६:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ उहाँले सबै जीवलाई आहार दिनुहुन्छ+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
-
-
भजन १४५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ सबैका आँखाले तपाईँकै बाटो हेर्छन्;
तपाईँ तिनीहरूलाई ठीक समयमा आहारा दिनुहुन्छ।+
-
-
मत्ति ६:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ आकाशका चराचुरुङ्गीलाई नियालेर हेर+ किनभने तिनीहरू न बिउ छर्छन् न कटनी गर्छन् न त भण्डारमै जम्मा गर्छन् तैपनि स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बहुमूल्य छैनौ?
-