उत्पत्ति ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद अय्युब ३४:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ उहाँले मानिसहरूमाथि आफ्नो नजर लगाएरतिनीहरूको जीवन र सास खोस्नुभयो भने+१५ सबै मानिस सखाप हुनेछन्र सारा मानिसजाति माटोमा मिल्नेछ।+ भजन १४६:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ शासकमाथि* भरोसा नगर,अरू कुनै मानिसमाथि पनि भरोसा नगरकिनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्।+ ४ त्यसको सास* निस्किन्छ र त्यो माटैमा फर्किन्छ+अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्।+ उपदेशक ३:१९, २० पवित्र बाइबल नयाँ संसार अनुवाद उपदेशक १२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तब माटोबाट आएको मानिस माटोमै फर्कन्छ+ र जीवनशक्तिचाहिँ* जीवन दिने साँचो परमेश्वरकहाँ फर्कन्छ।+
१४ उहाँले मानिसहरूमाथि आफ्नो नजर लगाएरतिनीहरूको जीवन र सास खोस्नुभयो भने+१५ सबै मानिस सखाप हुनेछन्र सारा मानिसजाति माटोमा मिल्नेछ।+
३ शासकमाथि* भरोसा नगर,अरू कुनै मानिसमाथि पनि भरोसा नगरकिनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्।+ ४ त्यसको सास* निस्किन्छ र त्यो माटैमा फर्किन्छ+अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्।+