-
मलाकि ३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ चाँदी खार्ने र शुद्ध पार्ने मानिसले जस्तै तिनले लेविका सन्तानलाई शुद्ध पार्नेछन्;+ तिनले तिनीहरूलाई सुन र चाँदीलाई जस्तै खार्नेछन् र तिनीहरू यहोवाको लागि यस्ता मानिसहरू बन्नेछन्, जसले साँचो मनले भेटी चढाउँछन्।
-