-
प्रस्थान ३:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले म तिमीलाई फारोकहाँ पठाउनेछु र तिमीले मेरो प्रजा इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउनेछौ।”+
-
-
प्रस्थान ४:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यसैले अब जाऊ, म तिमीलाई बोल्न मदत गर्नेछु अनि तिमीले के भन्नुपर्ने हो, सो सिकाउनेछु।”+
-
-
प्रस्थान ६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “मिश्रका फारोकहाँ जाऊ र इस्राएलीहरूलाई मिश्रबाट जान देऊ भन।”
-