-
प्रस्थान ७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर, मैले तिमीलाई फारोको अगाडि परमेश्वरजस्तै बनाएको छु र तिम्रो आफ्नै दाइ हारुनले भविष्यवक्ताको रूपमा तिम्रो तर्फबाट बोल्नेछन्।+
-