-
गन्ती ११:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तर मासु मानिसहरूको मुखैमा छँदा, तिनीहरूले चपाउन नपाउँदै यहोवा परमेश्वरको क्रोध तिनीहरूमाथि दन्क्यो अनि यहोवा परमेश्वरले थुप्रै मानिसलाई मार्नुभयो।+
-
-
भजन ७८:२९-३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ अनि तिनीहरूले कोचीकोचीकन खाए;
तिनीहरूले चाहेको कुरा उहाँले दिनुभयो।+
३० तर तिनीहरूको तिर्सना पूरै मेटिनुअघि,
तिनीहरूको मुखमा खानेकुरा बाँकी हुँदा नै
-