प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यहाँ पानी थिएन;+ त्यसैले मानिसहरू मोसा र हारुनको विरोध गर्न भेला भए।

  • गन्ती २०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ पछि यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: “तिमीहरूले ममाथि विश्‍वास गरेनौ र इस्राएलीहरूको समुदायको अगाडि मलाई पवित्र ठहराएनौ। त्यसैले तिमीहरूले यस समुदायलाई मैले दिने देशमा लैजान पाउनेछैनौ।”+

  • गन्ती २७:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यो हेरिसकेपछि तिमी पनि तिम्रो दाइ हारुनझैँ+ आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।+ १४ किनभने जिन निर्जनभूमिमा इस्राएली समुदायले मसित झगडा गर्दा तिमीले मेरो आज्ञा उल्लङ्‌घन गऱ्‍यौ र मैले मानिसहरूको लागि पानीको प्रबन्ध गरिदिँदा तिमीले मानिसहरूसामु मलाई पवित्र ठहराएनौ।”+ (यो मरिबाको पानी हो,+ जुन जिन निर्जनभूमिमा+ भएको कादेसमा+ पर्छ।)

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने