प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर तिनीहरूले गेजेरमा बस्ने कनानीहरूलाई भने खेदेनन्‌।+ त्यसैले कनानीहरू अहिलेसम्म एप्रैमको कुलसँगै बसोबास गर्दै आएका छन्‌।+ अनि एप्रैमको कुलका मानिसहरूले कनानीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाएका छन्‌।+

  • यहोसु १७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तर मनस्सेका सन्तानले यी सहरहरूलाई आफ्नो कब्जामा लिन सकेनन्‌ किनभने कनानीहरूले त्यो ठाउँ छोड्‌दै छोडेनन्‌।+

  • न्यायकर्ता १:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तर बिन्यामिनीहरूले यरुसलेममा बस्ने यबुसीहरूलाई खेदेनन्‌; त्यसैले तिनीहरू अहिलेसम्म पनि यरुसलेममा बिन्यामिनीहरूसँगै बसोबास गर्छन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने