प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १०:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभयो: “के मैले तिमीहरूलाई मिश्रबाट* छुटाएर ल्याइनँ र?+ अनि एमोरी,+ अम्मोनी, पलिस्तियाली,+ १२ सिदोनी, अमालेकी र मिद्यानीहरूले तिमीहरूलाई थिचोमिचो गर्दा के मैले बचाइनँ र? त्यतिबेला तिमीहरूले मलाई पुकाऱ्‍यौ र मैले तिमीहरूलाई तिनीहरूको हातबाट छुटाएँ।

  • १ समुएल १२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब यहोवा परमेश्‍वरले तिमीहरूलाई वरपरका शत्रुहरूको हातबाट बचाउन यरुब्बाआल,+ बेदान, यिप्तह+ र समुएललाई+ पठाउनुभयो। त्यसपछि तिमीहरू ढुक्कसित बस्न सक्यौ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने