प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३५:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ दुष्टहरू मेरो विरुद्धमा साक्षी दिन अघि सर्छन्‌+

      र मलाई थाहै नभएको विषयमा प्रश्‍न गर्छन्‌।

      १२ भलाइको बदलामा तिनीहरू मेरो खराबी गर्छन्‌;+

      तिनीहरू मलाई शोकित पार्छन्‌।

  • भजन ३८:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर मेरा शत्रुहरू फुर्तिला र बलिया छन्‌,*

      विनाकारण मलाई घृणा गर्नेहरू अनगिन्ती भएका छन्‌।

      २० मैले गरेको असल कामको बदलामा तिनीहरूले खराबी गरे;

      मैले जे असल छ, त्यो गर्न चाहेँ तर तिनीहरूले मलाई रोके।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने