प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसपछि दाउदले अबिसै र आफ्ना सबै सेवकलाई भने: “आज मेरो आफ्नै छोराले, मेरै रगतले मेरो ज्यान लिन खोज्दै छ।+ यो बिन्यामिनीबाट+ त झन्‌ के आस गर्न सक्छु र? उसलाई छोडिदेओ, उसले मलाई सरापोस्‌ किनकि यहोवा परमेश्‍वरले नै उसलाई यसो गर्न लगाउनुभएको हो।

  • २ समुएल १७:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि अहितोपेलले अब्सालोमलाई भने: “बिन्ती छ, मलाई १२ हजार पुरुष छान्‍न अनुमति दिनुहोस्‌ र म आज राती नै दाउदलाई खेद्‌न निस्कनेछु। २ तिनी थाकेर लखतरान भएको बेला म तिनलाई आक्रमण गर्नेछु।+ म तिनलाई त्रसित बनाउनेछु अनि तिनीसित भएका सबै मानिस भाग्नेछन्‌। तब राजा एक्लै हुनेछन्‌ र म तिनलाई मार्नेछु।+

  • भजन ३७:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ धर्मी मानिसको हत्या गर्न

      दुष्टले ऊमाथि नजर राख्छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने