-
व्यवस्था २४:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ ऋण लिने मानिस गरिब छ र बन्धकी राखेको सामान उसलाई नै खाँचो छ भने त्यो सामान रातभर तिमीकहाँ नराख।+ १३ घाम अस्ताउनेबित्तिकै उसले बन्धकी राख्न दिएको ओढ्ने फर्काइदिनू। ऊ आफ्नो ओढ्ने ओढेर ओछ्यानमा जान सक्नेछ+ र उसले तिमीलाई आशिष् दिनेछ। यसो गऱ्यौ भने तिमीहरूका परमेश्वर यहोवाको नजरमा तिमीहरू धर्मी ठहरिनेछौ।
-
-
हिब्रू ६:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तिमीहरूले पवित्र जनहरूको सेवा गरेका छौ र निरन्तर गर्दै पनि छौ, यसरी तिमीहरूले परमेश्वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई+ बिर्सन उहाँ अन्यायी हुनुहुन्न।
-